images
images
  • आज सुनको भाउ स्थिर

    काठमाडौं- नेपाली बजारमा आज बिहिबार सुनको भाउ स्थिर रहेको छ ।

    बुधबार प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

    आज तेजावी सुन तोलामा १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images