images
images
  • सुर्खेतमा ४२ वर्षीया महिला बलात्कृत

    सुर्खेत- सुर्खेतमा ४२ वर्षीया महिला बलात्कारको शिकार बनेकी छिन् ।

    ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकबेशी नगरपालिका–१० साटाखानी बस्ने ३६ वर्षीय तेजबहादुर पल्लीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    तेजबहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images