images
images
  • मनसुन निष्क्रिय भए पनि यी सडकहरू अझै अवरुद्ध (सूचीसहित)

    काठमाडौं– मनसुनी प्रणाली कमजोर भइ वर्षा रोकिँदै गए पनि देशभरका दर्जनौँ सडकहरू अझै अवरुद्ध छन् ।

    देशका विभिन्न भागमा यसअघि परेको अविरल वर्षा, बाढी र पहिरोका कारण अवरुद्ध बनेका मुख्य राजमार्ग तथा सहायक सडक खण्डहरू अझै सुचारु हुन सकेका छैनन् ।

    नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार धेरैजसो राजमार्गहरूमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    हेर्नुहोस् पूरा विवरण–

    826399337 1401745812102351 7576255577764996188 n828164532 1113860257650820 3494917072435806594 n 827754641 1420915306681775 8688966188944919015 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images