images
images
  • सिमलताल नजिक सडक भासियो, एकतर्फी आवागमन

    चितवन– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा सडक भासिएपछि यातायात एकतर्फी भएको छ ।

    सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सिमलतालको करिब ७० मिटर सडक भासिएको हो ।

    सडक भासिएपछि सो क्षेत्रमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेकाले यात्रा गर्दा सावधानी अपनाउन तथा लेन अनुशासन पालना गर्न कार्यालयले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images