images
images
  • नेप्सेका सिइओ साउदको आकस्मिक पत्रकार सम्मेलन

    काठमाडौं- नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आकस्मिक रूपमा पत्रकार सम्मेलन गर्दै छन् ।

    नेपाल स्टक एक्सचेञ्जको कार्यालय सिंहदरबार प्लाजामा आज साँझ ५ बजे उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

    सर्वोत्तम सिमेन्टको गोल्डेन सेयर प्रकरणमा विवादमा परेपछि नियामक निकाय नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्न लागेका हुन् । साउदले आजै राजीनामा दिन सक्ने चर्चा नेप्सेमा चलेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images