काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन ३ लाख ५ हजार २ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ ।
अघिल्लो दिन प्रतितोला ४ हजार ७९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८०५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















