images
images
  • बालेन सरकारको कट्टर विरोधी राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

    मोरङ– राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् ।

    उनी मोरङको बेलबारीबाट पक्राउ परेका हुन् ।

    उनलाई साइबर ब्युरोको उजुरीका आधारमा पक्राउ गरिएको मोरङ प्रहरी उपरीक्षक बवित कटुवालले बताए ।

    उनी पछिल्लो समय प्रधानमन्त्री बालेन र गृहमन्त्री सधन गुरुङविरुद्ध अभिव्यक्ति दिँदै आएका थिए ।

    दाहाल आइतबार बिहान पक्राउ परेका हुन् ।

    उनलाई आजै काठमाडौं पठाइने कटुवालले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images