काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारी, ई. मधु आचार्य र धनाढ्य विनोद कुमार चौधरी निर्वाचित भएका छन् ।
केन्द्रीय निर्वाचन समितिले दिएको अन्तिम मतपरिणाम अनुसार भण्डारीले ३ हजार ७३५, आचार्यले २ हजार ३४२ र चौधरीले १ हजार ७४५ मत प्राप्त गरी उपसभापति पदमा निर्वाचित भएका हुन् ।
चार जना उपसभापतिमध्ये महिलातर्फ पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेकी छिन् ।
हेर्नुहोस् मतपरिणाम–

कांग्रेस महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित, सुनिल शर्मा पराजित (मत परिणामसहित)
प्रतिक्रिया दिनुहोस्























