कांग्रेस महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित, सुनिल शर्मा पराजित (मत परिणामसहित)
काठमाडौं– नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनबाट महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन् । खुला महामन्त्री तर्फ पौडेलले ४ हजार १९४ र राणाले २ हजार ३३० र राणाले २ हजार ३१० मत पाउँदै विजयी भएका हुन् । खुला महामन्त्रीतर्फका अन्य प्रत्यासीहरुमा डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार … Continue reading कांग्रेस महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित, सुनिल शर्मा पराजित (मत परिणामसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed