काठमाडौ । नेकपा एमालेको विवाद जारी समाधानका लागि गठन भएको कार्यदलको बैठक आजको बैठक सकिएको छ ।
आजको बैठक सकारात्मक र निष्कर्षउन्मुख भएको बार्ता टोलीका सदस्य एबं नेता प्रदीप कुमार ज्ञवालीले बताएका छन् । उनका अनुसार वार्ता भोलिसम्ममा एउटा निष्कर्षमा पुग्नेछ ।
ज्ञवालीले भने “विवाद समाधान निष्कर्षउन्मुख भएको छ । ‘छलफल सकारात्मक बनेको छ । भोलि फेरि बैठक बसेर सबै विषय टुंग्याउँछौँ’, ।
एमालेभित्रको विवाद मिलाउन पछिल्लो केही दिनदेखि दुवै पक्षका नेताका नेताको प्रयास निरन्तर जारी छ ।
कार्यदलको बैठक भोलि फेरी बस्ने छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















