गोरखा– मनास्लु हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी दुई आरोहीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतीय–जर्मन आरोही ध्रुवज्योति गुहा र उनका आरोहण सहयोगी फुर्सेम्बा शेर्पा छन् ।
मनास्लु हिमालको तेस्रो शिविरमा टेन्टभित्र रहेका बेला हिमपहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो ।
मनास्लु आरोहणका क्रममा शनिबार उनीहरू तेस्रो शिविर पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















