काठमाडौँ । नेपाल टेलिकमको सञ्चालक सदस्यमा कोमल बहादुर खत्री नियुक्त भएका छन् ।
नेपाल सरकार, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको चैत ९ गतेको पत्र अनुसार रिक्त पदमा कोमल बहादुर खत्रीलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















