images
images
  • दोहोरो अंकले घट्यो सेयर बजार

    काठमाडौं। नेप्से परिसूचक दोहोरो अंकले घटेको छ  ।

    आइतबार १०.६२  अंकले घटेको सेयर बजार २०७०.२५ विन्दुमा पुगेर बन्द भएको छ ।

    यसदिन ३०४ कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३८४ रुपैयाँको कारोबार भएको छ ।
    यसदिन ८४ कम्पनीको सेयर मूल्य बढ्दा १५० वटाको घटेको छ भने १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images