images
images
  • आज सेयर बजारसहित बैंक-वित्तीय संस्था बन्द रहने

    काठमाडौं। आज सोमबार सेयर बजार सहित बैंक तथा वित्तीय संस्था बन्द हुने भएको छ।

    नेपाल सरकारले आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ। तसर्थ, यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन्। अब सेयर बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images