images
images
  • २७ अंकले घट्यो सेयर बजार

    काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । चालु साताको पहिलो कारोबार दिन आइतबार २७.२१ अंकले घटेको सेयर बजार २०३४.८२ विन्दुमा पुगेर बन्द भएको छ ।

    यसदिन ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ८४३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १९६ रुपैयाँको कारोबार भएको छ ।

    यसदिन २१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images