images
images
  • सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो

    काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुन चाँदीको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मगंलबार प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन १२ सय रुपैयाँले घटेर आज प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ

    प्रतिक्रिया दिनुहोस्
    images
    images