images
images
  • आज कति छ विदेशी मुद्राको विनिमयदर ? (सूचीसहित)

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ ।

    केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५३ रुपैयाँ २८ पैसा र बिक्री दर १५३ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

    त्यस्तै युरोपियन युरो एकको खरिद दर १७३ रुपैयाँ ७६ पैसा तथा बिक्री दर १७४ रुपैयाँ ४४ पैसा कायम भएको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर २०२ रुपैयाँ ७१ पैसा र बिक्री दर २०३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

    स्वीस फ्र्याङ्क एकको खरिद दर १८३ रुपैयाँ ६५ पैसा र बिक्री दर १८४ रुपैयाँ ३६ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर १०७ रुपैयाँ ०४ पैसा र बिक्री दर १०७ रुपैयाँ ४५ पैसा कायम हुँदा क्यानेडियन डलर एकको खरिद दर १०७ रुपैयाँ ९४ पैसा र बिक्री दर १०८ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

    थप विवरण तालिकामा हेर्नुहोस्–

    Currency ISO Currency Name Unit Buy Sell
    INR Indian Rupee 100 160.00 160.15
    USD U.S. Dollar 1 153.28 153.88
    EUR European Euro 1 173.76 174.44
    GBP UK Pound Sterling 1 202.71 203.50
    CHF Swiss Franc 1 183.65 184.36
    AUD Australian Dollar 1 107.04 107.45
    CAD Canadian Dollar 1 107.94 108.37
    SGD Singapore Dollar 1 119.82 120.29
    JPY Japanese Yen 10 9.72 9.76
    CNY Chinese Yuan 1 22.86 22.95
    SAR Saudi Arabian Riyal 1 40.82 40.98
    QAR Qatari Riyal 1 42.05 42.22
    THB Thai Baht 1 4.56 4.58
    AED UAE Dirham 1 41.73 41.90
    MYR Malaysian Ringgit 1 37.56 37.71
    KRW South Korean Won 100 11.29 11.34
    SEK Swedish Kroner 1 15.32 15.38
    DKK Danish Kroner 1 23.24 23.34
    HKD Hong Kong Dollar 1 19.54 19.61
    KWD Kuwaity Dinar 1 498.15 500.10
    BHD Bahrain Dinar 1 406.58 408.17
    OMR Omani Rial 1 398.12 399.68

    प्रतिक्रिया दिनुहोस्
    images
    images