images
images
  • दोहोरो अंकले बढ्यो सेयर बजार, काराेबार रकम साढे ३ अर्ब

    काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । साेमबार १५.३३ अंकले बढेको सेयर बजार २१०१.१६ विन्दुमा पुगेर बन्द भएको छ ।

    यसदिन ३१४ कम्पनीको १ करोड १ लाख ८ हजार १२२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १२८ रुपैयाँको कारोबार भएको छ ।

    यसदिन १९९ कम्पनीको सेयर मूल्य बढ्दा ४५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रह्यो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images