images
images
  • कृषि विकास बैंकले लाभांश नदिने

    काठमाडौँ । कृषि विकास बैंकले लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । बैंकको १०७८ औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    अघिल्ला वर्षहरूमा बैंकले सेयर धनीलाई उच्च लाभांश दिने गरेको थियो । गत वर्ष बैंकले १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images