images
images
  • १४.५७ अंकले बढ्यो नेप्से परिसूचक

    काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आईतबारको तुलनामा नेप्से परिसूचक १४.५७ अंकले बढेर २०७६.२७ बिन्दुमा पुगेको हो ।

    नेप्सेमा कूल ३१० कम्पनीको ७४ लाख ९१ हजार ३ सय ३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४३ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबै भन्दा बढी कारोबार हिमालयनरिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको १८ करोड ५९ लाख ५ हजार १४ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images