images
images
  • महिला लघुवित्तले यसपटक लाभांश वितरण नगर्ने

    काठमाडौँ। महिला लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ ।

    कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    कम्पनीले यसअघि आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ५० प्रतिशत लाभांश वितरण गरेको थियो ।
    संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

    download

    प्रतिक्रिया दिनुहोस्
    images
    images