images
images
  • नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

    काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । सोमबार १०.२६ अंकले बढेको सेयर बजार २१०४.७२ विन्दुमा आएर बन्द भएको छ ।

    यसदिन ३११ कम्पनीको १ करोड २३ लाख २२ हजार ७सय ५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २ सय ३० रुपैयाँको कारोबार भएको छ ।

    यसदिन १सय ५० कम्पनीको सेयर मूल्य बढ्दा ८६ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images