काठमाडौँ । बुद्ध एयरको विमानबाट यात्रा गर्ने नव विवाहित जोडीलाई पोखराको दुईतर्फ टिकट उपहार दिने भएको छ ।
बुद्ध एयरले बुधबार एक विज्ञप्ति जारी गर्दै नव विवाहित जोडीलाई शुभकामनासहित पोखराको दुईतर्फी टिकट उपहार दिने बताएको हो।
यसका लागि बेहुला-बेहुलीले विवाह गरेको दिनको विवाहको पोसाकसहितको फोटो खिचेर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















