images
images
  • शेयर बजार १८ अङ्कले घट्यो

    काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। बिहिबार सेयर बजार १८.०६ अंकले घटेर १८५८.५३ को विन्दुमा झरेको हो।

    आज २०१ वटा कम्पनीको शेयरभाउ घट्दा ३२ वटा कम्पनीको शेयरमूल्य बढेको छ। आज २८९ कम्पनीका ४५ लाख ९५ हजार ५५३ कित्ता शेयर १ अर्ब ३२ करोड रुपैयाँ बढीमा कारोबार भएका छन्।

    बिहिबार नेपाल इन्स्योरेन्स कम्पनीको सर्वाधिक ११ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सोनापुर मिरल्सको ८ कराड रुपैयाँबराबरको कारोबार भएको आज युनाइटेड इदी मर्दी हाइड्रोपावरको ५ करोड १९ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images