images
images
  • सशस्त्र प्रहरीमा ९३२ जनाका लागि जागिर खुल्यो, आवेदन कहिलेसम्म? (सूचनासहित)

    काठमाडौं- सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

    र्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भुले नयाँ भर्ना सम्बन्धी सूचना जारी गर्दै आवेदन माग गरेको हो ।

    सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा ९३२ पदमा पदपूर्तिका लागि दरखास्त माग गरिएको छ ।
    दरखास्त आजदेखि साउन २८ गतेसम्म दिन सकिने सशस्त्रको भर्ना शाखाले जनाएको छ ।

    सूचना :

    aa varna

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images