images
images
  • रोकिएन जसपामा कारबाहीको श्रृंखला : महन्थले पनि उपेन्द्रलाई पार्टीबाट साधारण सदस्य नरहने गरी निष्कासित


    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

    केही घण्टा अगाडि यादव पक्षबाट ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय गरेका थिए । लगत्तै, ठाकुर पक्षको बैठकबाट यादवलाई निष्कासन गर्ने निर्णय भएको हो ।

    दुवै पक्षले एकले अर्कोलाई पार्टी निर्णय विपरीत लागेको आरोप लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images