काठमाडौं । दुई बरिष्ठ न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराई संवैधानिक इजलासबाट बाहिरिएपछि प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ जेठ २३ गतेसम्मलाई स्थगित भएको छ ।
न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट बाहिरिने निर्णय सुनाएपछि प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले २३ गते नयाँ रोष्टरबाट इजलास गठन गर्ने आदेश सुनाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















