images
images
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको मूल्य बढेको जानकारी दिएको छ । छापावाल सुनको मूल्य ९४ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ छ । जुन, हिजो मंगलबार प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ थियो ।

    यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । आजको कारोबार मूल्य तोक्दै महासंघले हिजो मंगलबारको तुलनामा ५ रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो । यससँगै, चाँदीको मूल्य ११ हजार ८० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images