काठमाडौं- कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ५० देखि ६० रूपैयाँसम्ममा कारोबार भइरहेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्य ५४ रुपैयाँदेखि ५५ रुपैयाँसम्म कायम गरिएको छ ।
रातो आलु (भारतीय)को मूल्य ३६ देखि ३८ रुपैयाँ छ । यस्तै, कागती प्रति किलो १३० रुपैयाँदेखि १५० रुपैयाँसम्म कारोबार भइरहेको छ ।
हेर्नुस् अन्य तरकारी तथा फलफूलको मूल्यसूची

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















