images
images
  • यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ०६ पैसा र बिक्री दर १२७ रुपैयाँ ६६ पैसा पुगेको छ।

    यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ पैसा र २३ बिक्री दर १२७ रुपैयाँ ८३ पैसा रहेको छ। युरो घटेर डलर बढ्दा बुधबार युरो र डलर समान अंकमा पुगेका हुन् ।

    बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ४७ पैसा र बिक्री दर १५१ रुपैयाँ १८ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६३ पैसा र बिक्री दर ३४ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?

    Euro1

    प्रतिक्रिया दिनुहोस्
    images
    images