images
images
  • आज सेयर कारोबार नहुने

    काठमाडौं- सेयर बजारको कारोबार आइतबार बन्द हुने भएको छ । आज असार २६ गते बकर इदको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।

    अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि शुक्रबार नेप्से सूचक नेप्से सूचक ३४।७० अंकले घटेर १९९२।६२ विन्दुमा आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images