images
images
  • मुख्यमन्त्री पोखरेलका पिताको नाममा कोष बनाउन ५० लाख बजेट विनियोजन

    दमौली- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका पिता गोवर्धन शर्माको नाममा स्मृति कोष बनाउन सरकारले ५० लाख बजेट विनियोजन गरेको छ ।

    व्यास नगरपालिका-१० पोखरेलफॉटमा शर्माको नाममा कोष बनाउन प्रदेश सरकारले ५० लाख बजेट छुट्याएको हो । सामाजिक विकास कार्यालय तनहुँमार्फत कार्यान्वयन हुनेगरी बजेट विनियोजन गरिएको छ

    प्रतिक्रिया दिनुहोस्
    images
    images