images
images
  • कृषि विकास बैंकले माग्यो १५२ कर्मचारी

    काठमाडौं- कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो ।

    प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत ९अधिकृत०, १७ कम्युटर अधिकृत, तीन इन्जिनियर ९सिभिल० र १२ कर्जा अधिकृत मागिएको छ ।

    त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि दरखास्त आह्वान भएको छ । कृषि बैंकले कुल १५२ कर्मचारी माग्दा खुलातर्फ ८२ सिट छ ।

    साउन १२ भित्र आवेदन दिनुपर्नेछ ।

    bank.PNG 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images