images
images
  • नबिल र नेपाल बंगलादेश बैंककाे कारोबार सोमबारसम्म बन्द

    काठमाडौँ- नबिल बैंक र नेपाल बंगलादेश बैंकको सम्पूर्ण बैंकिङ सेवा र कारोबार बन्द हुने भएको छ । नबिलले एनबी बैंकलाई प्राप्ति गरी असार २७ गते सोमबारबाट एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएपछि दुबै बैंकको सम्पूर्ण कारोबार बन्द गर्न लागिएको जनाइएको छ ।

    बैंकले जारी गरेको सूचना अनुसार एनबी बैंकको कारोबार आज (बिहिबार) देखि बन्द भएको छ भने नबिल बैंकको सम्पूर्ण कारोबार भोलि शुक्रबारदेखि बन्द हुने जनाइएको छ ।

    Acquision 20220707111057

    प्रतिक्रिया दिनुहोस्
    images
    images