images
images
  • यस्तो छ बिहीबारको विदेशी मुद्रा विनिमय दर

    काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ५९ पैसा र बिक्री दर १२७ रुपैयाँ १९ पैसा पुगेको छ ।

    यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ३७ पैसा र बिक्री दर १२९ रुपैयाँ ९९ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ १९ पैसा र बिक्री दर १५१ रुपैयाँ ९० पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६४ पैसा र बिक्री दर ३४ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?

    1

    प्रतिक्रिया दिनुहोस्
    images
    images