images
images
  • ताेलामा एक सय रुपैयाँ बढ्याे सुनकाे मूल्य

    काठमाडौं- मंगलबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ । नेपाली बजारमा मंगलबार छापावाला सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    अघिल्लो कारोबारका दिन सोमबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँ रहेको थियो । त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९७ हजार १ सय रुपैयाँ कायम हुन गएको छ

    यसैगरी, मंगलबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images