images
images
  • प्रि–ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले वृद्धि

    काठमाडौं- सोमबार प्रि–ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले बढेको छ । यो वृद्धिसँगै सूचक २०९५.६२ विन्दुमा आइपुगेको छ । यस सेसनमा ३४ वटा कम्पनीको सेयर कारोबार भएको छ ।

    १४ लाख ४ हजार रुपैँयाभन्दा बढीको सेयर कारोबार भएको छ । ६० वटा कारोबारमा २८ सय १५ कित्ता सेयर किनबेच भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images