काठमाडौं- प्रि–ओपन सेसनमा नेप्से सूचक ०.०२ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २०२८.७९ विन्दुमा आइपुगेको छ । यस सेसनमा एउटा मात्र कम्पनीको सेयर कारोबार भएको छ । बरुण हाइड्रोपावरको चार हजार ७१० रुपैयाँको सेयर कारोबार भएको हो । १० कित्ता मात्र सेयर कारोबार भएको छ । यसको मूल्य नौ रुपैयाँले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















