images
images
  • यस्तो छ शुक्रबारको विदेशी मुद्रा विनिमय दर

    काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    यस्तो छ का अनुसार बिहीबार एक डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र विक्रीदर १२६ रुपैयाँ ६५ पैसा थियो । निरन्तर बढेको डलर शुक्रबार एकको करिददर १२६ रुपैयाँ ०६ पैसा र विक्रीदर १२६ रुपैयाँ ६६ पैसा पुगेको छ । बुधबार अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा रहेको थियो।

    यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ २८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९० पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ८४ पैसा र बिक्री दर १५३ रुपैयाँ ५६ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४१ पैसा र बिक्री दर ३४ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?

    us nepal

    प्रतिक्रिया दिनुहोस्
    images
    images