काठमाडौं- नेपाली बजारमा सुनको भाउ ३ सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ कायम रहेको छ ।
बिहीबार चाँदीको भाउ पाँच रुपैयाँले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















