images
images
  • यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिद दर १२५.७४ पैसा र बिक्री दर १२६.३४ पैसा तोकेको छ ।

    यसैगरी युरो १ को खरिद दर १३३.०८ पैसा र बिक्रीदर १३३.७१ रुपैयाँ तोकिएको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८७.३५ पैसा र बिक्री दर ८७.७७ पैसा छ ।

    जापानी येन १० को ९.२४ पैसा र बिक्रीदर ९.२८ पैसा छ । यस्तै, चिनियाँ युआन १ को खरिद दर १८.८० पैसा र बिक्री दर १८.८९ पैसा छ ।

    कुन देशको मुद्राको दर कति ?

    nepal uk 3

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images