images
images
  • मंगलबार सुनचाँदीको मूल्य स्थिर

    काठमाडौं- हिजो अर्थात सोमबार प्रतितोला ९७ हजार ७०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज (मंगलबार) पनि यथावत रही प्रतितोला ९७ हजार ७०० रुपैंयामा नै कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैंया रहेको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैंया थियो र आज पनि सो रकममा कारोबार हुने महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images