images
images
  • नेपाल बैंकका अध्यक्ष अर्यालको राजीनामा स्वीकृत

    काठमाडौं- नेपाल बैंकका अध्यक्ष सुमन राज अर्यालको राजीनामा स्विकृत भएको छ ।

    सरकारको तर्फबाट सञ्चालक रहेका अर्याललाई बैंक सञ्चालक समितिको २०७८ भदौ १० गते बसेको बैठकले अध्यक्षमा नियुक्त गरेको थियो ।

    असार १२ गते अर्थमन्त्रालयले उनको राजिनामा स्विकृत भएको पत्र नेपाल बैंकलाई पठाएको हो ।

    बैंकको सूचना यस्तो छः

    62b993bcabc93.jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images