images
images
  • यस्तो आइतबारको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२५ रुपैयाँ ६ पैसा तोकेको छ ।

    पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको थियो । तर, शुक्रबारको तुलनामा आइतबार कमि आएको छ ।

    यस्तैगरी युरो १ को खरिददर १३१.७३ पैसा र विक्रीदर १३२.३६ पैसा तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.३६ पैसा तोकेको छ । भने विक्रीदर ८६.७७ पैसा छ ।

    जापानी येन १० को ९.२५ पैसा रहेको छ । विक्रीदर ९.३० पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८.६८ पैसा विक्रीदर १८.७७ पैसा रहेको छ । यस्तैगरी साउदी १ को ३३.३३ पैसा रहेको छ भने कतारी रियाल ३४.२३ पैसा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images