
काठमाडौं- नेपाल राष्ट्र बैंकले आज बुधबार असार ८ गते का लागि अमेरिकी डलरको मूल्य १२४.६२ पैसा तोकेको छ । यस्तै, खरिददर भने १२५।२२ पैसा तोकेको छ ।
यस्तैगरी अष्ट्रेलियन डलर १ को खरिददर ८६.५५ पैसा विक्रीदर ८६।९७ पैसा तोकेको छ । जापनी येन १० को खरिददर ९.१७ पैसा र विक्रीदर ९.२१ पैसा रहेको छ । चाइनिज युआन १८.६० पैसा खरिददर रहेको छ भने विक्रीदर १८.६९ पैसा रहेको छ ।
यस्तैगरी साउदी रियाल १ को ३३.२१ पैसा खरिददर रहेको छ भने, विक्रीदर ३३.३७ पैसा रहेको राष्ट्र बैंकको बिवरणमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्