images
images
  • तोलामा ५०० रुपैयाले बढ्यो सुनको मूल्य

    काठमाडौं- सुनको मूल्य शुक्रबार तोलामा ५०० रुपैयाँले बढेको छ । बिहीबारको तुलनामा शुक्रबार प्रतितोला ५०० रुपयाँले बढेर ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो । तेजाबी सुनको मुल्य भने प्रतितोला ९७ ह्जार ३०० रुपैयाँ कायम गरिएको छ ।

    चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images