काठमाडौं– स्थानीय बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ ।
सुनको मूल्य प्रतितोला तीन हजार २०० र चाँदीको मूल्य रु १६५ ले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार १०० र चाँदीको चार हजार ६५० कायम भएको छ ।
बुधबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ३०० र चाँदीको मूल्य चार हजार ८१५ कायम भएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















