images
images
  • दैनिक नयाँ रेकर्ड बनाउँदै आएको डलरको मूल्य आज कति ?

    काठमाडौं- आज शनिबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ ।

    सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२४ रुपैयाँ २४ पैसा तय गरेको छ भने बिक्रीदर १२४ रुपैयाँ ८४ पैसा तय गरेको छ ।

    यस्तै, आज एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रीदर १३२ रुपैयाँ १२ पैसा रहेको छ ।

    डलर पछिल्ला समय दैनिक बढेर नयाँ रेकर्ड बनाउँदै आएको छ ।

    अन्य कुन देशको खरिदबिक्री दर कति ?

    287016234 614515573417104 2077937433545278335 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images