images
images
  • आईएमई पेले ल्यायो क्यासब्याक अफर

    काठमाडौं- आईएमई ग्रुपको ‘आइएमई पे’ले क्यासब्याक अफर ल्याएको छ।

    ‘प्रिमियम तिरौं, क्यासब्याक पाऔं’ नारासहित आईएमई पेले क्यासब्याक अफर ल्याएको हो। आइएमई पे मार्फत ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति सकिएको सात दिनसम्म भुक्तानी गर्दा रु.एक हजार सम्मको क्यासब्याक पाउनेछन्।

    यो अफर अवधिभर हरेक महीना एक जनाले स्मार्ट घडी जित्न पाउनेछन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images