images
images
  • जब सगरमाथाको चुचुरोमा बर्गर हाउसको झण्डा फरफराएपछि…

    काठमाडौं- नेपालको सबैभन्दा ठुलो चेन रेष्टुरेन्ट, ‘द बर्गर हाउस एण्ड क्रंची फ़्राईड चिकेन’ को झण्डा सगरमाथाको चुचुरोमामा फहराएको छ ।

    लोकप्रिय गायक राजु लामाको टोलीले बर्गर हाउसको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याएको हो ।

    गायक राजु लामा सगरमाथा आरोहण गरेर काठमाडौं फर्किसकेका छन्। उनीसहित २७ जनाको आरोही टोली जेठ २ गते सगरमाथाको चुचुरोमा पुगेका थिए। उनले ७ हजार ९ सय मिटरको उचाइमा एकल कन्सर्ट गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images